FAQs Complain Problems

सोलुदुधकुण्ड नगरपालिका तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाको सहकार्यमा निःशुल्क सिप विकास तालिम (Waiter तथा Cook) सञ्चालन हुने सम्बन्धी सूचना।

सूचना ! सूचना !! सूचना !!!
सोलुदुधकुण्ड नगरपालिका तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाको सहकार्यमा निःशुल्क सिप विकास तालिम (Waiter तथा Cook) सञ्चालन हुने सम्बन्धी सूचना। निःशुल्क सिप विकास तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकहरूले तोकिएको स्थान र मिति भित्र आवेदन फाराम भर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
तालिम विषय: Waiter तथा Cook
आवेदन फाराम भर्ने अन्तिम मिति: २०८२/१२/३०
तालिम सञ्चालन मिति: २०८३/०१/०९
थप जानकारीका लागि नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ।