FAQs Complain Problems

सोलुखुम्बु मल्टिपल क्याम्पस घेराबार तथा जन जागृति खेल मैदान प्याराफिट निर्माण कार्यका लागि सोलुदुधकुण्ड नगरपालिकाद्वारा मिति २०८३/०५/३० गते आह्वान गरिएको बोलपत्रअनुसार पेश भएका बोलपत्रहरू नियमानुसार खोलिएको सम्बन्धमा तयार गरिएको बोलपत्र खोलिएको मुचुल्का