FAQs Complain Problems

अपडेट

सोलु दुधकुण्ड नगरपालिका वडा नं . ६ मा स्व- हेरचाह सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।