FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ फल्ले सामुदायिक संस्थाको सामुदायिक भवन आज मिति २०८१/१/२२ गतेका दिन एक कार्यक्रमकाबिच उद्घाटन भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न उक्त भवन २२ लाखको लागतमा सम्पन्न भएको हो ।