सोलुदूधकुण्ड नगरपालिकाको संक्षिप्त परिचय

सोलुखुम्बु जिल्लाकै एक मात्र नगरपालिका तत्कालिन बेनी, लोदिंग, तामाखानी, सल्लेरी र गार्मा गा. वि. स. मिलेर दुधकुण्ड नगरपालिकाको स्थापना बिक्रम सम्बत २०७१ मंसिर १७ गते भएको थियो । पुर्वाञ्चल विकास क्षेत्रमा रहेको यस नगरपालिका २७° ५०′ २१″ उत्तरी अक्षांश र ८६° ५८′ ६१″  पुर्बी देशान्तरमा अवस्थित छ । तत्कालिन नगरपालिकाको क्षेत्रफल २५४.३ वर्ग किमी रहेकोमा मिति २०७३ साल फाल्गुन २७ गते तत्कालिन टाक्सिन्दु, केरुंग, गोराखानी र टापटिंग समाबेश भई सोलुदुधकुण्ड नगरपालिका कायम रहेको छ ।  २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या २०३९९ र क्षेत्रफल ५३८.०९ वर्ग किलोमिटर रहेकोमा मिति २०७४-११-१४ गते तिङला गा.बि.स. समेत समावेश भई नगरपालिकाको कुल जनसङ्ख्या २४३२३ र क्षेत्रफल ५६५.०६ वर्ग किलोमिटर कायम रहेको छ ।

short list मा नामावली प्रकाशन गरिएको सम्बन्धमा ।

बिरुवा माग गर्ने जरुरी सूचना ।।

सेवा करार लिने बारेको सूचना ।।

प्रेस विज्ञप्ति ।।

विद्यालयको लेखा परिक्षण बारे ।

वियर वोतल (शिशा) र प्लाष्टिकको झोला प्रतिवन्ध गरिएको सूचना ।।

सुचिकृत हुन जानकारी गराई दिने बारे ।

सोलुदुधकुण्ड नगरपालिकाको स्वास्थ्य शाखाको आ.व. ०७५-७६ श्रावण १ गतेदेखि असोज मसान्तसम्मको कार्य प्रगति प्रतिवेदन ।

Pages