FAQs Complain Problems

अपडेट

नगरपालिकाले एक वर्षमै बनायो चार वटा मोटरेबल पुल (फोटो फिचर ) ।।    दुधकुण्ड पुगे सयौं दर्शनार्थी ।।    सोलुदुधकुण्डको आफ्नै लगानीमा बेलीब्रिज ।।    सोलुदुधकुण्ड नगरपालिकामा टेलिकम टावर निर्माणका लागि त्रिपक्षिय सहमति ।।    बेलीब्रिजले जोड्यो गोराखानी र टाप्टिङ ।।    'सोलुदुधकुण्ड'ले ल्यायो ५० करोडको बजेट ।।     चौरीपालक कृषक पुरस्कृत ।।     मेयर शेर्पाले दिए विद्यालयलाई ल्यापटप ।।    खेलकुदको विकासमा प्रतिवद्ध - मेयर शेर्पा ।।    सल्लेरीमा लक्ष्मी बैंक ।।     फुलेलीका ९० घरमा पानीको धारा ।।     सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको 'एम्बुलेन्स सहयोग' ।।     फेरा गाँउघर क्लिनकको भवन उद्घाटन ।।     १० महिनामै बन्यो, मोटरेबल पुल ।।      साल्मेको ५६ घरधुरीमा विद्युत विस्तार ।।       विरामीलाई फलफूल तथा कैदीलाई पुस्तक र खेलकुद सामाग्री वितरण ।       सोलुदुधकुण्डलाई रोटरीको सहयोग ।।        फाप्लु अस्पताल ३० शय्याको बन्ने ।।      सोलुदुधकुण्डको नयाँ काम - शिक्षकको तलब बैंक खातामा ।।       वडाका दलित समुदायको विद्युत महशुल कार्यपालिका सदस्यले तिर्ने ।।         वडामै पुगेर गर्भवतीको भिडियो एक्स-रे ।।       सोलुदुधकुण्ड नमुना नगर बन्दैछ - मेयर नाम्गेल जाङबु शेर्पा  ।।

 

पत्ताले बजार

Read More

पत्ताले बजार

Read More

सगरमाथा

Read More

सल्लेरी बजार

Read More

नुम्बुर हिमाल

Read More

असाय बालबालिका संरक्षण गृह निर्माणको लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सुचना!!!

सोलुदुधकुण्ड नगरपालिकाको र संस्थागत साझेदारिमा असाय बालबालिका संरक्षण गृह निर्माण तथा सञ्चालनका लागि इच्छुक संघ-संस्थाहरुलाई प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना।

Pages

सूचना तथा जानकारी

जन प्रतिनिधि

नाम्गेल जाङबु शेर्पा
namgyal_108@yahoo.com
9841344690
गान्धीमाया तामाङ
gandhitamang12@gmail.com
9842535312

कर्मचारी

कोपिला राई
kopilaraiofficial@gmail.com
9852822111
मेघनाथ शर्मा
meghanathsharma@gmail.com
9851138532

हाम्रो सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५ दिन (सर्जमिनको लागि )
जिम्मेवार अधिकारीः- छेवाङ शेर्पा ( ईन्जिनियर )
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय ( प्राविधिक शाखा)
सेवा शुल्कः- प्रति वर्ग फिट रु. २ ।
आवश्यक कागजातहरुः-

१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

२. आर्किटेक्ट, ड्राफ्टमेनको प्रतिलिपि ।

३. गत वर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण ।

४. नवीकरणको हकमा सक्कल प्रमाणपत्र । 

५. नापी शाखाबाट चार सिमाना खोलेको ट्रेस नक्सा र ब्लु प्रिन्ट ।

६. हालसालै तिरो तिरेको रसिद ।

७. पासपोर्ट साईजको फोटो ३ प्रति ।

 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- छेवाङ शेर्पा ( ईन्जिनियर )
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय ( प्राविधिक शाखा)
सेवा शुल्कः- नगर परिषदको निर्णय बमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-

१. नेपाली नागरिकताको प्रमाण पत्रलिपि

२. जग्गाधनी  प्रमाण पुर्जाको प्रतिलिपि

३. जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणत गरेको हालसालैको नापी नक्शा ।

४. कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्शा ।

५. कार्यालयको स्वीकृत फरमेटमा तयार भएको कम्प्युटरकृत ।

६. घरको डिजाइन नक्सा - ३ प्रति ।

७. तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि ।

८. नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि । 

९. नक्सापास फाराम राजस्व शाखाबाट खरिद गर्नुपर्ने ।

१०. गत वर्षसम्म न.पा.लाई सम्पुर्ण कर बझाएको प्रमाण ।

११. फोटो ४ प्रति ।

१२. व्यावसा्य दर्ता प्रमाणपत्र प्रतिलिपि ।

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको प्रशासन शाखा
सेवा शुल्कः- नि:शूल्क
आवश्यक कागजातहरुः-

१. प्राप्त कागजात (निवेदन, सरकारी तथा संघसंस्था, व्यक्तिबाट प्राप्त पत्रहरु तथा कार्यालयबाट बाहिर जाने पत्रहरु ।)

२. छाप, दर्ता चलानी किताब ।

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- सम्बन्धित व्यक्ति
सेवा दिने कार्यालयः- नगरपालिकाको प्रशासन शाखा
सेवा शुल्कः- नि:शूल्क
आवश्यक कागजातहरुः-

१. संलग्न व्यक्तिको निवेदन

२. आवश्यकता अनुसार अन्य कागजातहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- पेशा कुमारी खडका
सेवा दिने कार्यालयः- नगरपालिकाको राजश्व शाखा
सेवा शुल्कः- जग्गाको किसिम अनुसार
आवश्यक कागजातहरुः-

१. तिरो तिरेको रसिद

२. धनि पुर्जा

Pages

अन्य