FAQs Complain Problems

सोलुदुधकुण्ड नगरपालिकाको सबै स्वास्थ्य चौकीमा चिकित्सक द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण तथा गर्वभति महिलाहरुको भिडियो एक्स-रे सेवा कार्यक्रम सम्पन्न भएको छ ।